जेठ ८, २०८१ मंगलबार May 21, 2024

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो

बढेको मूल्य सोमबार राति १२ बजेपछि लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य सोमबार राति १२ बजेपछि लागु हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश योजना आयोगका उपाध्यक्षलाई मुख्यमन्त्री कार्कीले खुवाए शपथ ग्रहण
२०८१ जेठ ८, मंगलबार
बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागती खेतीमा
२०८१ जेठ ७, सोमबार
सुदूरपश्चिममा गर्मीले जनजीवन कष्टकर
२०८१ जेठ ७, सोमबार
महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ
२०८१ जेठ ७, सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
२०८१ जेठ ७, सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
२०८१ जेठ ७, सोमबार
गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ : नेतृ झाँक्री
२०८१ जेठ ७, सोमबार