जेठ ४, २०८१ शुक्रबार May 17, 2024

सुनको मूल्यमा नयाँ किर्तिमान, एकैदिन १७ सयले बढ्यो मूल्य

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको हो। आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० र चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय ५० निर्धारण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशमा सरकार गठनको कसरत
२०८१ जेठ ४, शुक्रबार
नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन भूमिका खेल्नुस् : मन्त्री जोशी
२०८१ जेठ ३, बिहिबार
युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : महासचिव पोखरेल
२०८१ जेठ ३, बिहिबार
कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता वस्तीले लिए शपथ
२०८१ जेठ ३, बिहिबार
‘विश्व शान्ति दीप’ सगरमाथा आधार शिविरतर्फ
२०८१ जेठ ३, बिहिबार
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी
२०८१ जेठ ३, बिहिबार
अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने
२०८१ जेठ ३, बिहिबार