असार २२, २०८२ आइतबार July 6, 2025

हाम्रो विकास बैंक ज्योतिमा गाभिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लालाई केन्द्र मानेर स्थापना भएको हाम्रो विकास बैंक अन्ततः ज्योति विकास बैंकसँग गाभिने भएको छ ।

आइतबार सम्पन्न भएको बैंकको साधारणसभाले ज्योति विकासबैंकसँग भागिने निर्णयलाई पारित गरेको छ । साधारणसभामा पारित भए अनुसार १ बराबर १ कोदललले ज्योति विकास बैंकसँग गाभिने निर्णय भएको छ ।

यसअघि गत वर्ष सञ्चालक समितिको बैठकले ज्योति विकास बैंकसँग मर्ज गर्ने निर्णय गरेको भएपनि सेयर सदस्यहरुको विरोधपछि मर्जर प्रक्रिया नै स्थगित भएको थियो ।

पछिल्लो समय हाम्रो विकास बैंकले  शाखा विस्तार गरेको छ भने रसुवामा पनि शाखा सञ्चालन गरेको छ ।ज्योति विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं रहेको छ र यसका विभन्न स्थानमा शाखा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार