असार २६, २०८२ बिहिबार July 10, 2025

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

अर्थमन्त्री चेतनारायण आचार्यले पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ।

आजको बैठकमा आर्थिक वर्ष २०८१ र ०८२ को ‘प्रदेश विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता’ माथि छलफल गरिने कार्यसूची रहेको छ ।

आइतबार प्रदेश बसेको बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया