असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभाको बैठक बस्दै

आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले राजश्व र व्ययको प्रस्ताव पेस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेस गर्ने र यस प्रस्ताव माथि सामान्य छलफल शुरु हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया