असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एकजना पनि मन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको बैठकमा एकजना पनि मन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीअनुसार बैठकमा मन्त्रिपरिषद्को सदस्य उपस्थित हुनुपर्छ। कांग्रेसका रामकृष्ण यादवले कुनै मन्त्रीको उपस्थिति नरहेको भन्दै नियमापत्ति गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरे।

आजको बैठकमा गृह, अर्थ र शिक्षामन्त्रीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार