बैसाख १४, २०८३ सोमबार April 27, 2026

अशोक राईको जसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रतिनिधिसभामा पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रतिनिधिसभामा पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले शुक्रबार (असार २८ गते) विश्वासको मत लिँदैछन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट हालै अलग भएको जसपाका प्रतिनिधिसभामा ७ जना सांसद छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
२०८३ बैसाख १४, सोमबार
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
२०८३ बैसाख १४, सोमबार
प्रदेश प्रमुख मियाँद्वारा बजेट अधिवेशन आह्वान
२०८३ बैसाख १४, सोमबार
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
२०८३ बैसाख १४, सोमबार
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
२०८३ बैसाख १४, सोमबार
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
२०८३ बैसाख १४, सोमबार
कक्षा १२ को परीक्षा आजबाट सुरु, डेढ महिनाभित्र नतिजा प्रकाशन गर्ने
२०८३ बैसाख १४, सोमबार