श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुनको मूल्य एकैदिन तोलामा २४०० रूपैयाँले घट्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सय रूपैयाँले घटेको छ ।

बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रूपैयाँ निर्धारण भएको छ ।

यस्तै बुधबार प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० रूपैयाँ निर्धारण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार