मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा एपिएफ २–१ गोलअन्तरले बिजयी

आजको जितसँगै एपिएफले आठ खेलमा १० अंक जोडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ साउनः नेपाल एपिएफ क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । आजको जितसँगै एपिएफले आठ खेलमा १० अंक जोडेको छ । पराजित चर्च ब्वाइजको समान खेलबाट १३ अंक छ ।

एएिफको जितमा अमन मोक्तान र पवन पाख्रिनले समान एक-एक गोल गरे भने चर्च ब्वाइजका लागि भने शिशिर यस्मालीले एक गोल फर्काए ।

खेलको २१औँ मिनेटमा अमनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । त्यस्तै खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका शिशिरले एक गोल फर्काउदै खेललाई बराबरीमा ल्याए । खेलको ९०औँ मिनेटमा पवनले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई जित दिलाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार