असार ३२, २०८२ बुधबार July 16, 2025

नेपाली क्रिकेट टिम प्रशिक्षणका लागि भारत प्रस्थान

नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३० श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिमले भारतमा दुई हप्ता बिताउनेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया