कार्तिक २५, २०८३ बुधबार November 11, 2026

दुई महिनामै तीन अर्ब राजश्व सङ्कलन

चालू आर्थिक वर्षको दुई महिनामा १४ करोड भन्दा बढी सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले दुई महिनामै तीन अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन र भदौमा २ अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा २ अर्ब ८६ करोड ५२ लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा चालू आर्थिक वर्षको दुई महिनामा १४ करोड भन्दा बढी सङ्कलन गरेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

साउनमा १ अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौमा १ अर्ब ४९ करोड ५ लाख २० हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार