असार २०, २०८२ शुक्रबार July 4, 2025

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

केन्द्रीय समिति बैठक पश्चात् आज २ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजेका लागि बोलाइएको छ।

केन्द्रीय समिति बैठक पश्चात् आज २ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिने पार्टीले बताएको छ।

बैठकमा देशभर विपद्का कारण उत्पन्न समस्या, समसामयिक राजनीतिक गतिविधि, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ।

यसअघि, शनिवार बसेको पार्टीको आकस्मिक बैठकले विपद् प्रतिकार्यमा खट्न निर्देशन दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार