श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनित

कांग्रेसको कृषि तथा किसान विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गरेको पार्टी कार्यालयले जानकारी दिएको छ ।

कांग्रेसको कृषि तथा किसान विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहेका छन् ।

मनोनित सदस्यहरुमा कैलाश राई, खोटाङ, लालबाबु यादव, धनुषा, मिरा स्याङ्ताङ, मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने, कास्की, हिरा केसी, रूपन्देही, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल, डडेल्धुरा, रामबहादुर लामा, चितवन, रन्जित रसाइली, भोजपुर र ओमप्रकाश लिम्बु, ताप्लेजुङ रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार