मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विराटनगर किंग्सको प्रशिक्षकमा केभिन ओ’ब्रायन नियुक्त

विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाईज क्लब विराटनगर किंग्सले आयरल्यान्डका पूर्व खेलाडी केभिन  ओ’ब्रायनलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

Kevin O'Brien Is AHead Coach Of Biratnagar Kings : NPL 2024 - Nepal Premier  League 2024विराटनगरले सामाजिक सञ्जालमार्फत ब्रयानलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको जानकारी दियो ।

ब्रायन नेपाली क्रिकेट समर्थका लागि परिचित नाम हो । उनले एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किंग्सबाट खेलेका थिए । विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार