मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

महिला टी-२० विश्वकप : न्यूजील्याण्ड पाकिस्तानलाई हराँउदै सेमिफाइनलमा

अब समूह 'बी' बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । न्यूजील्याण्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो ।

न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुँदै ५६ रन मात्र बनाएको थियो । यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो ।

यो जितपछि न्यूजील्याण्डको समूह ‘ए’ मा ४ खेलमा ६ अंक भएको छ र समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ ।

समूह ‘ए’ बाट अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । योसँगै समूह ‘ए’ बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । अब समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार