असार २४, २०८२ मंगलबार July 8, 2025

बागमती प्रदेशका प्रदेश प्रमुखबाट दुई वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश सभाको २०८१ असोज ७ गते बसेको बैठकबाट दुवै विधेयक पारितसँगै...

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा,  १ कात्तिक। बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कात्तिक १ गते बिहीबार प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो ।

बागमती प्रदेश सभाको २०८१ असोज ७ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भएको थियो । नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम प्रदेश प्रमुख देवकोटाबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव कमल बहादुर राजलवटले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार