असार २३, २०८२ सोमबार July 7, 2025

सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सल्यानमा ट्रक दुर्घटना हुँदा ट्रकमा सवार ४ जनाको मृत्यु भएको छ ।

सोमबार भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने २४ वर्षीय मानबहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा, ट्रकमा सवार १३ वर्षीया सिर्जना बस्नेतको स्वास्थ्य चौकी कपुरकोटमा, १४ वर्षीय गोबर्धन खड्का र १२ वर्षीय डिल्ली भण्डारीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कपुरकोट गाउँपालिका–६ सिङबाङस्थित सडकमा दुबेदेबाट छापनेटातर्फ जाँदै गरेको रा.१ ख २४०२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार