असार २८, २०८२ शनिबार July 12, 2025

इन्टर मियामी एमएलएस : एटलान्टाले इन्टर मियामीलाई २-१ गोल अन्तरले हरायो

अब तेस्रो तथा अन्तिम खेल नोभेम्बर १० मा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं। इन्टर मियामी एमएलएसको प्लेअफमा एटलान्टासँग पराजित भएको छ। आइतबार सम्पन्न खेलमा एटलान्टाले इन्टर मियामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
 
बेस्ट अफ थ्रीमा खेलिने प्लेअफको दोस्रो खेलमा इन्टर मियामी पराजित भएको हो। यसअघि पहिलो खेलमा इन्टर मियामी २-१ ले विजयी भएका हुन्। दुई खेलमा समग्रमा २-२ को बराबरी भएको छ।
 
अब तेस्रो तथा अन्तिम खेल नोभेम्बर १० मा हुने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया