श्रावण १६, २०८३ शनिबार August 1, 2026

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युः २ सय ८५ जना संक्रमणमुक्त भई घर फर्केिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी, राजविराजका ७३ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै जम्मा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पूगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २ सय ८५ जना जना संक्रमणमुक्त भई घर फर्केसंगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ । विगत २४ घण्टामा ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

हाल आईसोलेसनमा ५ हजार ८ सय ७१ जना रहेका छन् भने क्वारेनटाईनमा रहेकाहरुको संख्या २२ हजार ७ सय ५६ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार