असार २८, २०८२ शनिबार July 12, 2025

क्रिकेटर रवि बोपारा चितवन राइनोजमा अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बोपारालाई टीममा अनुबन्ध गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलायतका क्रिकेटर रवि बोपारा चितवन राइनोजमा अनुबन्ध भएका छन्।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बोपारालाई टीममा अनुबन्ध गरेको बताएको छ।

बोपाराले हालसम्म ४७८ म्याच खेलेका छन्। जसमा उनले ९ हजार ४८६ रन जोडेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया