असार २८, २०८२ शनिबार July 12, 2025

काठमाण्डाैं गुर्खाजको जर्सी सार्वजनिक

काठमाडौँ गुर्खाजको जर्सीअघि प्रायोजक बिवाइडी अङ्कित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) टोलीहरुले धमाधम जर्सी सार्वजनिक गर्न थालेका छन्। आइतबार काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक गरिएको छ।

आइतबार) साँझ काठमाडौंको याक एण्ड यति होटेलमा आयोजित एक समारोहबीच उक्त काठमाडौं गुर्खाजका अध्यक्ष डा. उपेन्द्र महतो, फाउण्डर श्रृंखला खतिवडा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, क्यानका सचिव पारस खड्का, सो टिमका मार्की खेलाडी करण केसीले उक्त जर्सी सार्वजनिक गरेका हुन्।

काठमाडौँ गुर्खाजको जर्सीअघि प्रायोजक बिवाइडी अङ्कित छ। जर्सी सार्वजनिक समारोहमा सिमेक्स इन्क प्रा.ली.का अध्यक्ष अनिल श्रेष्ठको सहभागिता थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया