काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया