असार २८, २०८२ शनिबार July 12, 2025

सुनचाँदीको मूल्यो घट्यो

छापावाल सुन प्रतितोला चार सयले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साताको पहिलो दिन आइतबार (आज) स्थानीय बजारमा सुन र चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेर प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार हुँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया