असार २३, २०८२ सोमबार July 7, 2025

मन्त्रिपरिषद्का १७ निर्णयहरु सार्वजनिक (सूचीसहित)

लेखमान बोर्डको अध्यक्षमा सुनिर कुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १६ मंसिर । गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । आइतबार दुई बैठकका निर्णय एकैपटक सार्वजनिक भएको हो ।

निर्णय अनुसार सरकारले नेपाल आयाल निगमलाई चितवनको राप्ती नगरपालिकामा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ

त्यस्तै, लेखमान बोर्डको अध्यक्षमा सुनिर कुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गर्ने निर्णय भएको छ ।

यस्ता छन् अन्य निर्णयहरुः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया