असार २४, २०८२ मंगलबार July 8, 2025

दुई वटा संसदीय समितिको बैठक बस्दै

पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ भने साढे ११ बजे नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया