श्रावण १६, २०८३ शनिबार August 1, 2026

चाैविस घण्टामा १ सय जना कोरोनाका नयाँ बिरामी थपिएः २ सय ७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो चाैविस घण्टामा एकसय जना कोरोना भाइरसका नयाँ बिरामी थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एकसय जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभएको छ ।

पछिल्लो थप भएसँगै नेपालमा बुधबारसम्म ५ हजार ३ सय ७० जनामा कोरोना भाइरसका  सक्रिय बिरामीको संख्या पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ सय ७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म १२ हजार ६ सय ८४ जना कोरोनाका बिरामी पूर्ण रुपमा निको भई डिस्चार्ज भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार