श्रावण १, २०८२ बिहिबार July 17, 2025

जसपा निकट समाजवादी महिला संघको अध्यक्षमा शोभा देवी चयन

शोभा देवि साहको अध्यक्षतामा २३सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० पुस। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल जिल्ला कमिटी रौतहटको अध्यक्षमा शोभा देवी चयन भएकी छिन्।

सदरमुकाम गौर स्थित हालै सम्पन्न पुनर्गठन कार्यक्रम तथा कमिटीको जिल्ला भेलाले  शोभा देवि साहको  अध्यक्षतामा २३सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवगठित कमिटीको अध्यक्षमा शोभा देवि साह , उपाध्यक्ष अम्ब्या खातुन , कलपन लामा ,अन्जु यादव सचिव उर्मिला साह सहसचिव र मोमताज बेगम कोषाअध्यक्षमा चयन भएकी छिन्।

त्यस्तै सदस्यहरुमा  मन्जु देवि राउत , सुनिता देवि , लालमुनु राउत , पुजा चौधरी , कल्पना चौधरी लगायत रहेको जसपा नेपालका  रौतहटका  अध्यक्ष श्याम बिहारी यादवले  बताएका छन्।

जसपा केन्द्रिय कार्यकारिणी सदस्य गोबिन्द चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा  विशिष्ट अतिथिको रुपमा पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादव लगायतका सहभागिता रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार