असार २९, २०८२ आइतबार July 13, 2025

आगामी ०८२ भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा महाविधेशन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेले आगामी भदौमा विधान महाधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

२०८२ भदौ २०,२१ र २२ मा गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा महाविधेशन निर्णय एमालेले गरेको एक नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सचिवालय बैठक बसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया