असार २८, २०८२ शनिबार July 12, 2025

नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म

पूर्ण सदस्यता वितरणको कार्यतालिका बनाइ जिल्ला प्रतिनिधिहरु वडा तथा पालिकामा खटाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ फागुन । नेपाल तरुण दलको पूर्ण सदस्यता वितरण जारी छ। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुुरुङका अनुसार माघ ३० गते तरुण दलको महाधिवेशन निर्देशन समितिको उपस्थितीमा बसेको केन्द्रीय कार्य समिति र अध्यक्षको संयुक्त बैठकले दलको सदस्यता र नवीकरण फारम फागुन १ गतेदेखि वितरण गर्ने निर्णय गरिएको छ ।

उहाँले पूर्ण सदस्यता दलको जिल्ला कार्य समितिबाट मात्रै वितरण गर्न सकिने र लेवीसहित सदस्यताको विवरण फागुन २९ गतेसम्म स्वीकृतिका लागि दलको केन्द्रीय कार्यालयमा पठाउनुपर्ने बताउनुभयो।

जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यको समन्वय र उपस्थितीमा जिल्ला कार्यसमितिको बैठक बसी पूर्ण सदस्यता वितरणको कार्यतालिका बनाइ जिल्ला प्रतिनिधिहरु वडा तथा पालिकामा खटाउन निर्देशन दिइएको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार