काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया