असार २३, २०८२ सोमबार July 7, 2025

तीनकुने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषदको निर्णय

राजावादी प्रदर्शनका क्रममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटको निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सरकारले शुक्रबार राजावादी प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको छानबिन गर्ने निर्णय गरेको छ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद बैठकले राजावादी प्रदर्शनका क्रममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटको निन्दा गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार