मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त

आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘एच’ मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।

ताजिकिस्तानमा हुने प्रतियोगिताका लागि एन्फाले पूर्वखेलाडी तथा अन्तरिम प्रशिक्षकका रूपमा सिनियर टिम सम्हालिसकेका न्यौपानेलाई नियुक्त गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा, मनिष जोशी, सीईओ इन्द्रमान तुलाधरलगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘एच’ मा परेको छ।

यस समूहमा नेपालसँगै ताजिकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार