श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा अध्यक्षद्वयबीच भेटवार्ता सकियो -आगामी शनिवार सचिवालय बैठक बोलाउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा भदौ १३ गते पार्टीको सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिबेदनमाथी छलफल गर्न बालुवाटारमा भएको भेटवार्तामा उक्त सहमति भएको हो ।

महासचिव बिष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले गत शनिवार बुझाएको प्रतिवेदनबारे छलफल गर्ने क्रममा प्रधानमन्त्री निवाश बालुवाटारमा मंगलबार बिहान करिब २ घण्टासम्म भएको छलफलले उक्त निष्कर्ष निकालेको हो । आजको छलफलमा अध्यक्षद्वयको अलावा गठित कार्यदलका संयोजक एव‌ं पार्टी महासचिव बिष्णु पौडेल तथा तथा अर्का नेता जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो ।

बिहान पौने दश बजेदेखी साँढे ११ बजेसम्म भएको संयुक्त छलफलमा आगामी भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार