कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सर्वोच्चका मुद्दाको सुनुवाई अनिश्चितकालसम्मका लागि स्थगित

जेनजीले गरेको प्रदर्शनको क्रमा हिजो (मंगलबार) सर्वोच्च जलेर पूर्ण रुपमा ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। सर्वोच्च अदालतले पेशीमा रहेका मुद्दाको सुनुवाई अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ। जेन-जी आन्दोलनका क्रममा सर्वोच्चमा आगजनी भएर पूर्ण रुपमा क्षति भएपछि मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो।

सर्वोच्चका रजिष्टारकाले जारी गरेको सूचनामा भनिएको छ, ‘आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जति अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नहर भएको हुदाँ आजको लागि तोकिएका मुद्धाको पेखी स्थगित गरिएको र भोलि देखिका लेखीमा रहेका मुदाहरुको सुनुलाई अर्को नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा समेत जानकारीको सूचना लागि अनुरोध छ।’

जेनजीले गरेको प्रदर्शनको क्रमा हिजो (मंगलबार) सर्वोच्च जलेर पूर्ण रुपमा ध्वस्त भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार