कार्तिक २५, २०८३ बुधबार November 11, 2026

अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न सेनाको आह्वान

सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ।

विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो।

विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न सेनाले आज एक सूचना जारी गरेर अनुरोध गरेको हो।

May be an image of text that says 'नेपाल सरकार रक्षा मत्त्रालय नेपाली सेना टोलिफोनन.:-१९७९्জ टेलिफोन नं.:-४९७९४७ नं.: ईमेल dte-dpr@nepalarmy.mil.np जनसम्पर्क तथा सूचना निर्देशनालय जड़ी अड्ु काठमाडाँ, नेपाल। विजप्त विज्ति:१ नं: 92 পোাকামত্ত तधा भहਣा គារាក सृघ্রনा मिति २०६२ 10 2गते सहयोगको आवश्यकता भएमा सम्पर्क गर्नूहन विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटील परिस्थतिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खाईमा रहनुभएका सवै विदेशी नागरिकहरूले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मींहरुसंग सम्पर्क गर्नुहुन अनुरोध गरिनछ साथै, त्यस्ता विदेशी नागरिकहरुसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धवार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुन समेत अनुरोध छ'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार