कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेपालको संविधान-२०७२ को मार्गचित्रलाई पछ्याउनु नै एकमात्र निरपराध उपाय हो : पूर्व राष्ट्रपति यादव

पालको संविधान–२०७२ को सही कार्यान्वयनबाट नै ‘जेन–जी’ पुस्ताको आकांक्षा र उद्देश्यहरु समेत पूरा गर्न सम्भव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २७ भदौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले जेन–जी को आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित् गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्याउन जिम्मेवार निकाय र पदाधिकारीहरुले अब थप विलम्ब गर्ने छैनन् भन्ने विश्वास राखेका छन् ।

उनले यस प्रयोजनको निम्ति नेपालको संविधान–२०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एकमात्र निरपराध उपाय भएको यादवको दाबी छ । पूर्व राष्ट्रपति यादवले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘बलिदानपश्चात्, जननिर्विाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान–२०७२ को सही कार्यान्वयनबाट नै ‘जेन–जी’ पुस्ताको आकांक्षा र उद्देश्यहरु समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ ।’

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार