कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरु

मुख्य सचिव एकनारायण अर्याललगायत चार जना सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ०५ असोज । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्री परिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा केहिबेर अगाडीबाट  शुरु भएको बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याललगायत चार जना सहभागी रहेको सचिवालयले जनाएको छ।

बैठकमा हालका तात्कालिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल भइरहेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार