श्रावण १, २०८२ बिहिबार July 17, 2025

रातो मच्छिन्द्रनाथको रथ यात्रामा कांग्रेस (वी पी)को ऎक्यबद्वता (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रातो मच्छिन्द्रनाथको रथ यात्रामा प्रहरीको हस्तक्षेप प्रती नेपाली कांग्रेस (वी पी) पार्टीको केन्द्रिय समितिले आपत्ति जनाउँदै रथ यात्रामा ऎक्यबद्वता जनाएको छ ।

नेपाली कांग्रेस (वी पी) का कार्यलय सचिव सुशीलराज वाग्लेले बिहीबार एक विज्ञप्ति जारी गर्दै उच्च जनस्वास्थ्यका सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, लकडाउन र निषेधाज्ञाको कारणले परम्परा देखि चलिआएको विभिन्न जातजाति तथा धर्मावलम्बीहरुको रितिरिवाज, चाडपर्व तथा जात्रामेलामा समेत प्रभाव परेकोले स्वास्थको मापदण्ड पुरा गर्दै लकडाउन र निषेधाज्ञा हटाउन पर्ने उल्लेख छ ।

परम्पराकाल देखि चल्दै आएको रातो मच्छिन्द्रनाथको रथ यात्रा जनस्वाथ्यको मापदण्ड पालना गरि रथ यात्रा गर्नु पर्ने नारा लेखिएको प्लेकार्ड देखाएर पुल्चोकस्थित रथ राखीएको स्थानमा पुगी शान्ति पुर्ण रुपमा आफ्नो धर्म संस्कृतिक तथा सांस्कृतिको रक्षा गर्न रथ यात्रा गर्न पाउनुपर्ने भनि गरिएको मागमा प्रहरीको हस्तक्षेप कार्यक्रम विथोल्ने कार्य प्रति पार्टीको केन्द्रीय समितिको भर्जुअल आकस्मिक रुपमा बसेको वैठकले उक्त घटना प्रति घोर आपत्ति निन्दा गरेको उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार