असार २६, २०८२ बिहिबार July 10, 2025

निषेधाज्ञाकै बीच कर तिर्न ताकेता गरेसँगै बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल राष्ट्र बैंकले आगामी तीन दिन बैंकका राजस्व शाखा कार्यालयहरु अनिवार्य खुला राख्नको लागि निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलवारदेखि बिहीवार सम्मका लागि राजश्व शाखा कार्यालयहरु अनिवार्य खुला गर्नका लागि निर्देशन दिएको हो ।

निषेधाज्ञाकै समयावधिमा सरकारले कर तिर्नका लागि ताकेता गरेसँगै राष्ट्र बैंकले सबै बैंकको क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टरहरु तथा नेपाल क्लियिङ हाउसलाई पनि पूर्ण क्षमतामा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको जनाएको छ ।

हाल उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञाकै बीचमा कर तिर्न आउन राजश्व कार्यालयले पत्र काटेपछि निजी क्षेत्रका प्रतिनिधीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइवतार गुनासो समेत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार