काठमाण्डाैंः नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण देखिएको छ। मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको महामन्त्री कोईरालाको सचिवालयले जनाएको छ।
कोरोना संक्रमण भएपनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया