असार २६, २०८२ बिहिबार July 10, 2025

असोज ५ गतेबाट वायुसेवा कम्पनीहरु अन्तरिक उडान गर्न तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः असोज ५ गतेबाट वायुसेवा कम्पनीहरु अन्तरिक उडान गर्न तयार भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार भएको छलफलमा वायुसेवा कम्पनीहरूले असोज १ गतेबाट उडान गर्ने सरकारी निर्णय भएपनि आवश्यक तयारी गर्दै असोज ५ गतेबाट उडान गर्न सहमत भएका हुन् ।

५ गतेबाट सुरु हुने उडान सबै गन्तव्यलाई समेटेर कोभिड महामारी सुरु हुनु अगाडि भएको उडान संख्याको २५ प्रतिशत मात्रै उडान हुने भएको छ । उडान तालिका विमानस्थल कार्यालयले वायुसेवा कम्पनीहरूसँगको छलफलमा तय गर्ने सहमति भएको बताइएको छ ।

वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्रै यात्रु बोक्ने विषयमा भने असहमति जनाएका थिए । भाडाको विषयमा भने वायुसेवा सञ्चालकहरुले छलफल गरेर प्राधिकरणलाई सुझाव दिने र सोही अनुसार कायम हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार