असार १०, २०८३ बुधबार June 24, 2026

स्रोत नखुलेको ५ लाख ७७ हजारसहित २ जना पक्राउ

पक्राउ पर्नेमा भारत, बिहार सितामढीका ४५ वर्षीय नजिर नट र सर्लाहीका ५५ वर्षीय मुम्ताज अन्सारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट, ५ बैशाख । रौतहटमा स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, बीओपी बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले राजदेवी नगरपालिका–८, सोफियामाई क्षेत्रबाट भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ०६ एक ६२९२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नेपाली ५ लाख २२ हजार ४९० रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा भारत, बिहार सितामढीका ४५ वर्षीय नजिर नट र सर्लाहीका ५५ वर्षीय मुम्ताज अन्सारी रहेका छन्। नटको साथबाट ३ लाख २२ हजार र अन्सारीको साथबाट २ लाख ४ हजार ४९० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका गुल्मपति डीएसपी प्रेम सागर बिष्टले जानकारी दिएका छन् ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि दुवैजनालाई मोटरसाइकल र नगदसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको उनले बताईएको छ। सन्जय मिश्रा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार