बैसाख २७, २०८३ आइतबार May 10, 2026

सुनको मूल्य ओरालो लाग्यो, चाँदीको कति पुग्यो ?

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २७। नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आजैमात्रै सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । यस्तै आज चाँदीको मूल्य भने बढेर प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया