बैसाख ३०, २०८३ बुधबार May 13, 2026

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० वैशाखः मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७१० कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
२०८३ बैसाख ३०, बुधबार
कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
२०८३ बैसाख ३०, बुधबार
युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते
२०८३ बैसाख ३०, बुधबार
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
२०८३ बैसाख ३०, बुधबार
दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री
२०८३ बैसाख ३०, बुधबार