जेठ ४, २०८३ सोमबार May 18, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बौठक बिहान १० बजे समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया