जेठ १४, २०८३ बिहिबार May 28, 2026

सुन चाँदीको मूल्यमा भारी गिरावट

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आज सु्नचाँदीको मूल्य हवातै घटेको छ । सुन आज एकैदिन ५५ सय रुपैयाँले घटेको छ भने चाँदी २१५ रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । हिजो बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज ४ हजार ८६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी
२०८३ जेठ १४, बिहिबार
महाकाली नदीमा सेनाको विपद् अभ्यास
२०८३ जेठ १४, बिहिबार
कांग्रेसको राष्ट्रिय दायित्व : विपुल पाेख्रेल
२०८३ जेठ १४, बिहिबार
पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
२०८३ जेठ १४, बिहिबार
सुन चाँदीको मूल्यमा भारी गिरावट
२०८३ जेठ १४, बिहिबार
समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म हो : रास्वपा सचेतक, प्रकाशचन्द्र परियार (अन्तवार्ता)
२०८३ जेठ १४, बिहिबार
विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति पौडेल
२०८३ जेठ १४, बिहिबार