असार ४, २०८३ बिहिबार June 18, 2026

सुनचाँदीको मूल्य घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार एक तोला सुनको मूल्य दुई लाख ९७ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
२०८३ असार ४, बिहिबार
सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूत अल शम्सीको शिष्टाचार भेट
२०८३ असार ४, बिहिबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा सुरु
२०८३ असार ४, बिहिबार
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असार ४, बिहिबार