असार १९, २०८३ शुक्रबार July 3, 2026

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जना कारबाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ असारः बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
२०८३ असार १९, शुक्रबार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
२०८३ असार १९, शुक्रबार
जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड
२०८३ असार १९, शुक्रबार
विश्वकप चलिरहदाँ मोरोक्कन स्टार इस्माइल साइबारी ८ सय ६७ करोडमा बिक्री
२०८३ असार १९, शुक्रबार
इरानी नेता खामेनीको अन्त्येष्टी भोलीवाट, दुई देशमा हुनेछ शवयात्रा
२०८३ असार १९, शुक्रबार
राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
२०८३ असार १९, शुक्रबार
सुनचाँदीको मूल्य आज पनि बढ्यो
२०८३ असार १९, शुक्रबार