भाद्र २०, २०८३ शनिबार September 5, 2026

सुनचाँदीको मूल्यमा वृद्धि

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य प्रतितोला रु  दुई हजार पाँच सय  र चाँदीको मूल्य रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य रु चार हजार सात सय २५ कायम भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
२०८३ भाद्र २०, शनिबार
भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
२०८३ भाद्र २०, शनिबार
सात सय घरमा विद्युत सुविधाको पहुँच
२०८३ भाद्र २०, शनिबार
मोरिन्होको पुनरागमनपछि रियल मड्रिडको पहिलो हार, बेटिससँग १–० ले पराजित
२०८३ भाद्र २०, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने
२०८३ भाद्र २०, शनिबार
उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
२०८३ भाद्र २०, शनिबार
भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका
२०८३ भाद्र २०, शनिबार