भाद्र २५, २०८३ बिहिबार September 10, 2026

सुन-चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलाको ३ लाख ५ हजार ८ सय पुग्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं २५ भदौ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
२०८३ भाद्र २५, बिहिबार
चलायमान बन्दै कोरला नाका
२०८३ भाद्र २५, बिहिबार
जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
२०८३ भाद्र २५, बिहिबार
सुन-चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलाको ३ लाख ५ हजार ८ सय पुग्यो
२०८३ भाद्र २५, बिहिबार
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
२०८३ भाद्र २५, बिहिबार
त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो
२०८३ भाद्र २५, बिहिबार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
२०८३ भाद्र २५, बिहिबार